← समाचारमा फर्कनुस्
बार्सिलोनाका पुर्वप्रशिक्षक एनरिके पिएसजीमा अनुबनध

बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिके फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन्।
क्रिस्टोफर गाल्टियरको स्थानमा ४३ वर्षे स्पानिस प्रशिक्षक एनरिकेलाई क्लबमा नियुक्त गरेको हो। एनरिके सन् २०२५ सम्म पेरिसमा रहने भएका छन्।
उनले बार्सिलोनाको प्रशिक्षकको रुपमा धेरै सफलता प्राप्त गरेका छन। सन् २०१४ देखि २०१७ सम्म उनले बार्सिलोनामा ९ उपाधि जितेका थिए।
त्यस्तै उनले बार्सिलोनालाई ट्रेबल पनि जिताएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |