← समाचारमा फर्कनुस्
Football Mar 27, 2023 · Nepalsports

युरोकप छनोटः इङ्ल्याण्डको प्रभावशालि जित

युरोकप छनोटः इङ्ल्याण्डको प्रभावशालि जित

काठमाडौ- युरो कप सन् २०२४ छनोटमा इंग्ल्याण्डले युक्रेनविरुद्ध प्रभावशालि जित निकालेको छ।

वेम्बलीमा भएको खेलमा इंग्ल्याण्ड २-० गोल अन्तरले विजयी भएको हो।

इंग्ल्याण्डको जितमा खेलको ३७ औं मिनेटमा कप्तान ह्यारि केन र ४० औ मिनेटमा बुकायो साकाले गोल गरे।

लगातार दोस्रो जित निकालेको इङ्ल्याण्डले समूह सी मा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। इङ्ल्याण्डले पहिलो खेलमा इटालीलाई पराजित गरेको थियो। उता पहिलो खेल खेलेको युक्रेन अंकविहिन रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →