← समाचारमा फर्कनुस्
Football Jul 12, 2026 · Swadesh

९० मिनेटमा १-१ बराबरी

९० मिनेटमा १-१ बराबरी

जारी फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा  १-० गोलको अग्रता लिएको छ ।

कप्तान लियोनल मेसीको कर्नरमा हेद गर्दै लेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 

खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →