← समाचारमा फर्कनुस्
Football Apr 05, 2023 · Nepalsports

दीपा भारतीय क्लब लर्डस एफसीमा अनुबन्धीत

दीपा भारतीय क्लब लर्डस एफसीमा अनुबन्धीत

काठमाडौं– नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शीर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छन्। 

हाल विभागीय क्लब त्रिभुवन आर्मीमा आबद्ध रहेकी उनले ३ दिनअघि लर्डससँग लिखित सम्झौता गरेकी हुन्।

नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन्। सावित्राले सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन्।

दीपाले राष्ट्रिय टिममा डेब्यु गरेको २ वर्षपनि पुरा नहुदै विदेशी लिगमा खेल्ने अवसर पाएकी हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →