TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 25, 2026 · Swadesh

लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले हराएको छ । यस खेल अगाडि दुवै टिमको प्ले अफ पुग्ने सम्भावना समाप्त भइसकेको थियो ।


त्यसैले यसको औपचारिक महत्त्व रहेन् । इडेन गार्डेनमा भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै केएल राहुलको ६० रनको मदतले पाँच विकेटमा २ सय ३ रनको स्कोर खडा गरेको थियो । जवाफमा कोलकाता १८.४ ओभरमा १ सय ६३ रन मात्र बनाएर अलआउट भयो ।


अब मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच क्वालिफायनर वानको प्रतिस्पर्धा हुनेछ । यस्तै बुधबार राजस्थान रोयल्स र सनराइज हैदरावाद इलिमिनेटरमा भिड्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →