TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jun 04, 2026 · Swadesh

सबलेन्कालाई हराएर स्नाइडर सेमिफाइनलमा

सबलेन्कालाई हराएर स्नाइडर सेमिफाइनलमा

डायना स्नाइडरले शीर्ष वरीयताकाी आारयना सबलेन्का बुधबार ३–६, ७–५ र ६–० पराजित गर्दै फ्रेन्च ओपनको सेमिफाइनल यात्रा तय गरेकी छिन् । निश्चित जितको स्थितिबाट सबलेन्का हारेकी हुन् ।


अब सेमिफाइनलमा स्नाइडरले माजा चवलिन्स्काको सामना गर्नेछिन् । चवलिन्स्काले भने अर्को क्वाटरफाइनल एना कालिनसाक्यामाथि ७–६ र ६–३ को जित दर्ता गरिन् ।  


पुरुषतर्फको क्वाटरफाइनलमा दर्सौ वरीयताका फ्लाबिओ कोबोलीले एलेक्स अगरलाई ४–६, ६–४, ६–४ र ६–४ ले पराजित गरे । उनले अब म्याटेओ आरनाल्डीविरुद्ध सेमिफाइनलमा खेल्नेछन् ।


आरनाल्डीले भने पूरा खेल नै खेल्नु परेन् र उनी ७–५ र ५–२ ले अगाडि रहेको बेला चोटका कारण म्याटिओ बेरटिनी खेल छाडे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →