← समाचारमा फर्कनुस्
Football Mar 27, 2023 · Nepalsports

क्रिस्टियन स्टेलिनीले सम्हाल्दै टोटनहम

क्रिस्टियन स्टेलिनीले सम्हाल्दै टोटनहम

काठमाडौ- टोटनहमका पुर्वप्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि उनका सहायक प्रशिक्षक  क्रिस्टियन स्टेलिनीले क्लब सम्हाल्ने बीबीसीले जनाएको छ ।

एन्टोनियो कोन्टेले क्लब सम्हालेको १६ महिना पछि जिम्मेवारीबाट अलग भएपछि नयां सिजन सुरु नभइनजेल स्टेलिनीले क्लब सम्हाल्ने छन्।

पछिल्लो समय विवादमा आएपछि उनले आपसी सहमतिमा टोटनहम छाडेको बीबीसीले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →