← समाचारमा फर्कनुस्
Football Mar 27, 2023 · Nepalsports

कोन्टेले छाडे टोटनहम

कोन्टेले छाडे टोटनहम

काठमाडौ- प्रिमियर लिग क्लब टोटनहमका प्रशिक्षक  एन्टोनियो कोन्टेले क्लब छाडेका छन्।

प्रिमियर लिग अन्तर्गत साउथह्याम्पटन विरुद्धको खेल बराबरीमा सकिएपछि कोन्टेले क्लब र आफ्ना खेलाडीको आलोचना गरेका थिए। त्यसपछि विवादमा आएका कोन्टेले क्लबसंग आपसी सहमतिमा क्लब छाडेका हुन्।

कोन्टेले क्लब सम्हालेको १६ महिनापछि शुन्य उपाधिमा सिमित रहदै  जिम्मेवारीबाट अलग भएका हुन् ।

कोन्टेको नेत्रित्वमा क्लब लिगको चौथो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →