← समाचारमा फर्कनुस्
Football Jun 11, 2023 · Nepalsports

सिटीलाई च्याम्पियन्स् लिगको उपाधी

सिटीलाई च्याम्पियन्स् लिगको उपाधी

च्याम्पियन्स् लिग २०२२/२३ को उपाधी म्यानचेस्टर सिटीले जितेका छन्। सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै उपाधी हात पारेको हो।

सिटीका लागी एक मात्र गोल रोड्रीले गरेको थियो।

रोड्रीले खेलको ६८ औं मिनेटमा पेनाल्टी स्पट नजिक बाट प्रहार गरेको सट सिधै गोलमा परिणत भएको थियो। 

यस जित संगै सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स् लिग जितेका हुन। सिटीले यस उपाधीसंगै इग्लिस प्रिमियर लिग र एफए कपको उपाधी गरि ट्रेबल हात पारेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →