← समाचारमा फर्कनुस्
सिटीले हरायो बर्नमाउथलाई

इंग्लिस प्रिमियर लिगमा उपाधिको बलियो प्रत्यासी म्यानचेस्टर सिटीले आइतबार नाटकीय पुर्नआगमन रच्दै बर्नमाउथलाई २–१ ले पराजित गरेको छ । इतिहाडमा भएको खेलको मार्कस टाभेरनियरले बर्नमाउथका लागि २६ औं मिनेटमा पहिलो गोल गरे ।
मार्क गुएहीले खेलको ८४ औं मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्जो मारेस्कोको टिमका लागि जास्को ग्वार्डिलोले नाटकीय गोल गरे । यस्तै पहिलो हाफको चार गोलको मदतले ब्राइटनले एस्टन भिल्लालाई ४–० ले पराजित गर्यो ।
त्यसमा ज्याक हिन्सेलउडले एक मिनेटको अन्तरमा दुई गोल गरे । भिक्टर लिन्डेलफको आत्मघाती गोलले अगाडि रहेको ब्राइटनका लागि एक अर्को गोल म्याक्सिम डे क्युपरले गरे । पहिलो हाफको ४० मिनेटमा जाओ गोमेस सिधा रातो कार्ड खाए र यससँगै भिल्ला दस खेलाडीमा सीमित रहेर खेलेका थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |