TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 14, 2026 · Swadesh

सिटी शीर्षसँग दुई अंकको दूरीमा

सिटी शीर्षसँग दुई अंकको दूरीमा

म्यानचेस्टर सिटीले बुधबार इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्दै लिग तालिकाको शीर्षमा रहेको आर्सनलसँगको दूरी दुई अंकमा छोट्याएको छ । लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् ।


इतिहाडमा भएको खेलमा पेप ग्वार्डिओलाको सिटीका लागि एन्टोन समेन्यो र ओमर मारमाुसले पहिलो हाफमा गोल गरे । साभिन्होले खेलको अन्त्यतिर तेस्रो गोल थपे । यो नजितापछि सिटीको ७७ अंक भएको छ ।


आर्सनल भने ७९ अंकमा शीर्ष स्थानमा छ । अब सिटीले शनिबार वेम्बलीमा हुने एफएकपको फाइनलमा चेल्सीको सामना गर्नेछ । यसअघि सिटीले लिग कपको उपाधि पनि जितेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →