← समाचारमा फर्कनुस्
ए डिभिजन लिगको उपाधि डेब्यु टोलि चर्च ब्वाइजलाई

काठमाडौ-जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि डब्यु टोलि चर्च ब्वाइजले जितेको छ।
दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबले गोलरहित बराबरि खेल्दै अंक बाढेपछि चर्चले उपाधि जितेको हो।
यो संगै चर्चले एक खेल अगावै उपाधि जितेको हो।
चर्च ब्वाइज २०७८ को चैतमा बी डिभिजन च्याम्पियन हुँदै ए डिभिजनमा बढुवा भएको थियो।
यो संगै चर्च ब्वाइजको अन्तिम खेलअघि ४५ अंक पुगेको छ।
त्यस्तै दोस्रो स्थानमा रहेको मछिन्द्रको २४ खेलमा ३९ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |