← समाचारमा फर्कनुस्
Football Jun 03, 2023 · Shishir

जावलाखेलाई हराउदै चर्च ब्वाइज उपाधि नजिक

जावलाखेलाई हराउदै चर्च ब्वाइज उपाधि नजिक

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेलाई हराउदै लिग लिडर चर्च ब्वाइज युनाईटेड उपाधि नजिक पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले जावलाखेललाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

चर्चका लागी अन्जन विष्टले १ गोल गर्दा आशिष चौधरीले २ गोल गरे।

यो जितसँगै चर्च ब्वाइजको २४ खेलबाट ४४ अंक भएको छ। उता तेस्रो स्थानको जावलाखेलको २४ खेलबाट ३७ अंक रहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →