← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

चर्च ब्वाइज जीतपुरसिमरा गोल्डकपको उपाधि नजिक

चर्च ब्वाइज जीतपुरसिमरा गोल्डकपको उपाधि नजिक

काठमाडौ- चर्च ब्वाइज युनाइटेड १३ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा पुगेको छ।

सिमरा रङ्गशालामा साविक विजेता न्युरोड टिम (एनआरटी)लाई २–० गोल अन्तरले पराजित गर्दै डेब्यु सहभागितामै उपाधि नजिक पुगेको हो ।

चर्च ब्वाइजको जितमा खेलको १६ औं मिनटमा ओउसो बेम्पा र ५३ औं मिनेटमा रञ्जित पाण्डेले गोल गरे।

चर्च ब्वाइजले शनिबार हुने फाइनलमा हिमालयन शेर्पासँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →