← समाचारमा फर्कनुस्
Football Oct 17, 2026 · Swadesh

जनवरीयता चेल्सीको पहिलो क्लिन सिट जित

जनवरीयता चेल्सीको पहिलो क्लिन सिट जित

पेड्रो नेटोले दोस्रो हाफमा गरेको दुई गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले पराजित गरेको छ । नेटोले आफ्नो फुटबल जीवनमा लिगका एकै खेलमा दुई गोल गरेको पहिलो पटक हो ।

यस्तै चेल्सीले लिगमा जनवरीयता पहिलो पटक क्लिन सिट पनि कायम राखेको छ । यो जितपछि चेल्सी १३ अंक भएको छ र चौथो स्थानमा रह्यो ।

गोलरहित पहिलो हाफपछि नेटोले ४६ र ९० औं मिनेटमा गोल गरे । एभरटन भने हदस अंकमा सीमित रह्यो र छैटौं स्थानमा रह्यो । हारले एभरटनको यो सिजन लिगमा अपराजित यात्रा टुंगिएको छ ।sw

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →