← समाचारमा फर्कनुस्
लाम्पार्डको डेब्युमा चेल्सी पराजित

काठमाडौँ- इङग्लिस प्रिमियर लिगमा खराब लयबाट गुज्रिरहेको चेल्सी राति भएको खेलमा पराजित भएको छ। अन्तरिम मुख्य प्रशिक्षकका रुपमा चेल्सिमा फ्रान्क लामपार्ड डेब्युमै स्तब्ध बनेका छन्।
लगातार राम्रो नतिजा निकाल्न नसकेपछि चेल्सीले आफ्ना मुख्य प्रशिक्षक ग्राम पोटरलाई बर्खास्त गर्दै लाम्पार्डलाई अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो। मुख्य प्रशिक्षकको टुंगो नलागुन्जेल सम्मलाई लाम्पार्डले क्लब सम्हाल्ने छन्।
राती भएको खेलमा चेल्सी घरेलु टोलि वोल्भ्ससंग १-० गोलअन्तरले पराजित भएको हो। उसका लागी माथेउ नुनेजले गोल गरे। पराजयसंगै चेल्सी तालिकाको ११ औ स्थानमा रहेको छ। उसको ३० खेलमा ३९ अंक रहेको छ। चेल्सीले पछिल्ला पाँच खेलमध्ये मात्र एक खेल जितेको
उता जितसंगै वोल्भ्स १२ औ स्थानमा उक्लिएको छ। उसको समान खेलमा ३१ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |