← समाचारमा फर्कनुस्
काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, पहिलो दिन ३ खेल

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिप २०२६ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन्।
पहिलो खेलमा इरानले बंगलादेशसँग बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ। त्यसपछि दोस्रो खेलमा घरेलु टोली नेपालले दिउँसो ३ः३० बजे भारतसँग भिड्नेछ। दिनको अन्तिम खेलमा किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपालसहित इरान, भारत, बंगलादेश, किर्गिस्तान र माल्दिभ्स सहभागी छन्। प्रतियोगिताका खेलहरू काठमाडौंको त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |