← समाचारमा फर्कनुस्
काभा महिला भलिबल च्याम्पियनसिपमा आज पनि तीन खेल हुँदै

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत आज तेस्रो दिन तीन खेल हुँदैछन्।
आजको पहिलो खेलमा इरान र श्रीलंका दिउँसो १२ बजे प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा बंगलादेश र काजाकिस्तानबीच दिउँसो २स्३० बजे प्रतिस्पर्धा हुनेछ।
यस्तै, दिनको अन्तिम तथा सबैको चासोको खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछ। नेपाल लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन चाहन्छ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |