← समाचारमा फर्कनुस्
मेस्सीसंगै बुस्केट्सपनि मियामीमा अनुबन्ध

काठमाडौ- स्पेन तथा बार्सिलोनाका पुर्वकप्तान सर्जियो बुस्केट्सपनि लियोनेल मेस्सीसंगै अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका छन्।
यसैसिजन स्पेन तथा बार्सिलोनाबाट सन्यास लिएका बुस्केट्सले आफ्नै पुर्वसहकर्मी मेस्सीसंगै एमएलएसमा खेल्ने निर्णय गरेका हुन्।
यसै सिजन मेस्सीले पिएसजी छाड्दै मियामी गएका थिए। मेस्सी र बुस्केट्सले बार्सिलोनामा करिब १५ वर्ष संगै व्यवसायिक फुटबल खेलेका थिए।
त्यस्तै बार्सिलोनाकै अर्कापुर्व सहकर्मी जोर्डी अल्बापनि मियामी जाने चर्चा चलिरहेको छ। उनले पनि यसै सिजन बार्सिलोना छाडिसकेका छन्। डेविड व्याकम सम्मिलित क्लब मियामीले यी तीनै खेलाडीलाई संगै खेलाउने चाहाना रहेको पनि बताएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |