← समाचारमा फर्कनुस्
विमलले लिए सन्यास

विमल घर्ती मगरले शनिबार फुटबल खेल जीवनबाट सन्याषको घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट उनले सन्यास लिएको बताएका हुन्।
सन्यासको निर्णय लिदा निकै भावुक भएको बताएका विमलले आफूप्रति देखाएको विश्वास र मायाका लागि धन्यवाद दिएका छन् ।
विमलले सन २०१२ मा बंगलादेश विरुद्ध नेपालका लागि डेब्यु गरेका थिए ।
सन् २०१६ मा बंगबन्धु गोल्डकप, २०१६ मा दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपको उपाधि जिते ।
यस्तै विमलले मछिन्द्रका लागि सहिद स्मारक ए डिभिजज लिग जिते ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |