← समाचारमा फर्कनुस्
Football Mar 25, 2023 · Nepalsports

थ्री नेसन्स कप : भुटान र लाओस भिड्दै

थ्री नेसन्स कप : भुटान र लाओस भिड्दै

काठमाडौ- नेपालमा जारि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज भुटान र लाओस भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबिचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा भुटानको यो पहिलो खेल हो भने लाओसको दोस्रो खेल हो ।

भुटानले आजको खेल जितेमा फाइनलमा स्थान सुरक्षित गर्नेछ। उता पहिलो खेलमा नेपालसंग २-० गोल अन्तरले पराजित भएको लाओसलाई फाइनलमा स्थान बनाउन आजको खेल जित्ने पर्ने दबाब रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →