← समाचारमा फर्कनुस्
Football Apr 03, 2023 · Nepalsports

भुटानी रोनाल्डो चेन्चो मच्छिन्द्रमा अनुबन्धित

भुटानी रोनाल्डो चेन्चो मच्छिन्द्रमा अनुबन्धित

काठमाडौ- मछिन्द्र फुटबल क्लबले भुटानी रोनाल्डो भनेर चिनिएका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ ।

जारि सहिद स्मारक 'ए' डिभिजन लिगको लागी उनलाई क्लबले भित्राएको हो।

भर्खरै समपन्न प्रधानमन्त्री थ्री नेसन्स कप पश्चात चेन्जो भुटान फर्किएका छैनन्। उनलाई अनुबन्ध गर्ने क्लबले केहि समयअघिनै जानकारी दिइसकेको थियो।

चेन्जो नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोंग संगै भारतको आईलिगको  क्लब पन्जाब एफसीबाट खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →