← समाचारमा फर्कनुस्
बेटिसको जितमा रिक्वलेम निर्णायक

रोड्रिगो रिक्वलेमले ६३ औं मिनेटमा गरेको एक मात्र गोलको मदतले रियल बेटिसले स्पेन ला लिगामा शुक्रबार बलियो रियल सोसिडाडलाई १–० ले हराएको छ । कोपा डेल रे विजेता सोसिडाडमाथि बेटिसको यो स्तब्ध पूर्ण रह्यो ।
खेलको एक मात्र गोल रिक्वलेमले ६३ औं मिनेटमा गरे र यसका लागि उले कुचो हर्नान्डेजको निकालेको क्रसलाई उनले कठिन कोणबाट पोस्टको दिशा दिए । यससँगै बेटिस पूर्ण तीन अंक बटुलेर नयाँ सिजन बलियो सुरुआत लिन सफल रह्यो ।
गत सिजन राम्रो खेलेको सोसिडाडका लागि भने यो अनपेक्षित सुरुआत रह्यो र उसका लागि हार निराशाजनक नतिजा रहनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |