← समाचारमा फर्कनुस्
Football Jun 07, 2023 · Shishir

बेन्जेमा साउदीको अल इतिहाद फुटबल क्लबमा अनुबन्ध

बेन्जेमा साउदीको अल इतिहाद फुटबल क्लबमा अनुबन्ध

काठमाडौ- करिम बेन्जेमा साउदी अरबको अल इतिहाद फुटबल क्लबमा अनुबन्ध भएका छन्।

बेन्जेमासँग अल इतिहादले तीन वर्षको सम्झौता गरेको हो।

बेन्जेमाले रियलका लागि अन्तिम खेल दुई दिनअघि मात्रै खेलेका थिए। त्यसपछि उनी स्पेनिस लिगबाट साउदी प्रो लिगमा पुगेका हुन्।

बेन्जेमा सन् २००९ मा लिग १ क्लब लियोनबाट रियल पुगेका थिए। रियलमा १४ वर्ष बिताएका उनले पाँच च्याम्पियन्स लिग, चार ला लिगा उपाधि र तीन कोपा डेल रे जितेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →