← समाचारमा फर्कनुस्
Football Mar 25, 2023 · Nepalsports

युरोकप छनोटः लुकाकुको ह्याट्रिकमा बेल्जियमको प्रभावशालि जीत

युरोकप छनोटः लुकाकुको ह्याट्रिकमा बेल्जियमको प्रभावशालि जीत

काठमाडौ- युरोकप छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले प्रभावशालि जीत निकालेको छ।

फ्रेन्ड्स एरिनामा राति भएको खेलमा बेल्जियमले स्विडेनविरुद्ध ३-० जित निकालेको हो।

बेल्जियमको जितमा खेलको ३५, ४९ र ८२ औ मिनेटमा लुकाकुले गोल गरे।
त्यस्तै स्विडेनका ४१ वर्षीय ज्लाटन इब्राहिमोभिच करिब एक वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →