← समाचारमा फर्कनुस्
Football Mar 29, 2023 · Nepalsports

जर्मनीलाई बेल्जियमले हरायो

जर्मनीलाई बेल्जियमले हरायो

काठमाडौ- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले जर्मनीलाई पराजित गरेको छ।

जर्मनिको घरेलु मैदानमा भएको खेल बेल्जियमले ३-२ गोल अन्तरले जितेको हो।

वेल्जियमको जितमा यानिक क्यारास्को, रोमेलु लुकाकु र कप्तान डे ब्रुइनले समाव एक- एक गोल गरे। त्यस्तै जर्मनीका लागि निक्लास फुलक्रग र सर्ज गनाब्रीले समान एक-एक गोल गरे।

 जर्मनि युरो २०२४ को आयोजक राष्ट्र समेत हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →