TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 24, 2026 · Swadesh

बायर्न बन्यो जर्मनकप च्याम्पियन

बायर्न बन्यो जर्मनकप च्याम्पियन

बायर्न म्युनिकले स्टुटगार्टलाई शनिबार सजिलै ३–० ले पराजित गर्दै जर्मनकपको उपाधि जितेको छ । फाइनलमा ह्यारी केनले दोस्रो हाफमा तीन गोल गरे र यो सिजन बायर्नका लागि ५१ खेलबाट ६१ गोलको शानदार प्रदर्शन पूरा गरे ।

इंग्लिस कप्तानले ५५ र ८० औं मिनेटमा दुई गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टीबाट तेस्रा गोल थपेका हुन् । सन् २०२३ मा बानर्य अएयता केनले जितेको उपाधि संख्या चार पुगेको छ ।

बायर्नले लिगसँगै जर्मनका दुवै कप उपाधि जितेको छ । यस्तोमा उनले कप डबल गरेको छ । यसअघि बायर्नले जर्मन बुंडेसलिगा जितेयता जर्मन सुपरकप पनि जितेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →