← समाचारमा फर्कनुस्
Football Sep 03, 2026 · Swadesh

बायर्नको जितमा केनको दुई गोल

बायर्नको जितमा केनको दुई गोल

ह्यारी केनको दुई गोलको मदतले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले बुधबार जर्मनकपको आफ्नो पहिलो खेलमा विजयी सुरुआत गरेको छ । बायर्नले दोस्रो डिभिजनको प्रतिद्वन्द्वी ओसनब्रुकलाई एक गोलले पछाडि परेको स्थितिबाट ४–१ ले हराएको हो ।

रोबिन मेसेनरको गोलल् ओसनब्रुकले अप्रत्यासित अग्रता लिएपछि बायर्नका लागि टम बिचोफ र माइकल ओलिसले पनि एक एक एक गोल गरे । बायर्नका लागि केनले सबै खाले प्रतियोगितामा गरेको गोल संख्या १ सय ४८ खेल पुगेको छ ।

सन् २०२३ मा टोटनहमबाट बायर्न आएयता केनले १ सय ५० खेल खेलेका छन् र अहिलेसम्म गोलका लागि आफ्नो उत्कृष्ट लय कायम राखेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →