← समाचारमा फर्कनुस्
बायर्न र युनाइटेड ठूलो अन्तरले विजयी

बानर्य म्युनिक र म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा बिहीबार अपेक्षा अनुसार ठूलो अन्तरलको जित निकाल्न सफल रहेको छ । प्रतियोगितामा पुर्नआगमन गरिरहेको युनाइटेडले सबाहलाई ४–० ले पराजित गरेको छ ।
त्यसमाम्याथेस कुन्हा, ब्रुनो फर्नान्डेज, बेन्जामिन सेस्को र लिसान्ड्रो मार्टिनेजले एक एक गोल गरे । उपाधिको बलियो दावेदार रहनेको बायर्नले भने ह्यारी केन र माइकल ओलिसको दुई दुई गोलको मदतले बायर्न म्युनिकले बोर्डो/गिल्म्टलाई ५–० ले हरायो ।
यस्तै इटालीको घरेलु फुटबलमा तहल्का मच्चाइरहेको कोमाले पनि शानदार डेब्यु गर्ने क्रममा आरबी लाइपजिगलाई ४–१ ले किनारा लागयो । लेन्सले स्लाभिया प्रागमाथि ३–२ ले विजयी रह्यो । यस्तै फेनेबाचे र एएस रोमा तथा भीएसभी आयनहोभन र साख्तार डोनेस्कले समान १–१ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |