← समाचारमा फर्कनुस्
बुन्डेसलिगामा वार्यन र डर्टमुन्ड विजयी

काठमाडौँ- जर्मन लिग बुन्डेसलिगाको उपाधि होडमा रहेका वार्न म्युनिख र वोरुसिया डर्टमुन्ड विजयी भएका छन्।
राति भएको खेलमा वार्यनले घरेलु टोलि फ्रेइबर्गविरुद्ध १-० को कठिन जित निकाल्दै शिर्ष स्थानमा कायमै रहेको हो। वार्यनको जीतमा डि लाइटले गोल गरे।
उता अर्को खेलमा दोस्रो स्थानमा रहेको डर्टमुन्डले युनियन बर्लनलाई २-१ गोलअन्तरले पराजित गरेको छ। उसका लागी डोन्येल मलिन र मोउकोकोले १-१ गोल गरे। त्यस्तै बर्लिनका लागी केभिन ब्रेन्सले एक गोल गरे।
यो जितसंगै वार्यनले २७ खेलमा ५८ अंक जोड्दा समान खेल खेलेको डर्टमुन्डको ५६ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |