← समाचारमा फर्कनुस्
Football Mar 31, 2023 · Nepalsports

आयुस घलान बने वेष्ट प्लेयर अफ द टुर्नामेन्ट

आयुस घलान बने वेष्ट प्लेयर अफ द टुर्नामेन्ट

काठमाडौ- नेपालका युवा फर्वाड आयुष घलान भर्खरै समपन्न प्रधानमन्त्री थ्री नेसन कपको सर्वोत्क्रिष्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगितामा उत्क्रिष्च प्रदर्शन गरेका घलानले ५०० अमेरिकि डलर प्राप्त गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले लाओसलाई २-१ को कमब्याक जित निकाल्दै उपाधि जित्दा घलानले खेलको २४औं मिनेटमा बराबरी गोल गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →