TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 30, 2026 · Swadesh

एटलेटिको र आर्सनलबीच बराबरी

एटलेटिको र आर्सनलबीच बराबरी

जुलियन अल्भारेजले दोस्रो हाफको ५६ औं मिनेटमा गरेको गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा आर्सनललाई १–१ को बराबरी रोकेको छ । म्याड्रिडमा भएको खेलमा दुवै टिमले पेनाल्टीबाट गोल गरेका थिए ।


आर्सनलले ४४ औं मिनेटमा भिक्टोर ग्योकेरेसको गोलको मदतले अग्रता लिएको थियो । अब सेमिफाइनल दोस्रो लेग लन्डनको इमिरेट्समा हुनेछ र अहिले स्थिति बराबरीमा रहेको छ, यद्यपि आर्सनललाई घरेलु मैदानको फाइदा हुन सक्नेछ ।


दुवै टिम अहिलेसम्म युरोपेली क्लब फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेका छैनन् । प्रतियोगिताको अर्को सेमिफाइनलमा अघिल्लो दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिकलाई हराएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →