← समाचारमा फर्कनुस्
ला लिगामा एटलेटिको म्याड्रिडको विजयी

काठमाडौ- स्पेनिस ला लिगामा राति भएको खेलमा एटलेटिको म्याड्रिड विजयी भएको छ।
मड्रिडले घरेलु टोलि रायो भल्लेकानोलाई २-१ गोल अन्तकले पराजित गरेको हो।
मड्रिडका लागि नहुएल मोलिना र मारो हेर्मोसोले १-१ गोल गरे। त्यस्तै रायोका लागि फ्रान ग्रासियाले एक गोल गरे।
यो जितसंगै एटलेटिको म्याड्रिड२८ खेलमा ५७ अंकका साथ लिगमा तेस्रो स्थान सुरक्षित गरेको छ ।
उता पराजित भएको रायो २८ खेलमा ३७ अंकका साथ लिगमा नवौं स्थानमा रहेको छ ।
लिगमा बार्सिलोना ७१ अंकका साथ शिर्ष स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |