← समाचारमा फर्कनुस्
Football Apr 02, 2023 · Nepalsports

प्रिमियर लिगमा चेल्सी पराजित

प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौ-इंग्लिस प्रिमियर लिग फुटबलमा राति भएको खेलमा चेल्सी पराजित भएको छ ।

चेल्सिको घरेलु मैदानमा भएको खेलमा  चेल्सि एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको हो।

एस्टन भिल्लाको जितमा ओली वाट्किन्स र जोन म्याकगिनले १-१ गोल गरे ।

पराजयसंगै चेल्सि २८ खेलबाट ३८ अंकसहित १० औ स्थानबाट ११औं स्थानमा झरेको छ । उता जित विजयी भएको भिल्ला समान खेलबाट ४१ अंकसहित नवौँ स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →