← समाचारमा फर्कनुस्
Football Jun 23, 2023 · Shishir

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट भएका छन् ।

नेपाल फेन्सिङ संघले आयोजना गरेको छनोटबाट ६ खेलाडी छानिएका हुन्  ।

बसुन्धारास्थित पूर्व प्रहरी संगठनको हलमा भएको छनोटबाट ३ पुरुष र ३ महिला खेलाडी छनोट भएका हुन् ।

साबर पुरुषतर्फ उपेन्द्र शाही, राजेन्द्र गजुरेल र  पायष योञ्जन छनोट भए ।  

फोयल महिलातर्फ गोमा आचार्य, अनिता अधिकारी  र मंन्दिरा थापा  रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →