← समाचारमा फर्कनुस्
लिग उपाधिको नजिक आर्सनल

काइ हार्भटेजलले ३६ औं मिनेटमा गरेको एक मात्र गोलको मदतले आर्सनलले सोमबार इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई १–० ले हराएको छ । यो जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ र २२ वर्षयता पहिलो पटक लिग च्याम्पियन हुने स्थितिमा पुगेको छ ।
आर्सनललको ८२ अंक भएको छ । म्यानचेस्टर सिटीले मंगबालरको खेलमा बर्नमाउथलाई पराजित गर्न असफल रहे पनि लिग उपाधि आर्सनलको नाममा हुनेछ । त्यस खेलमा सिटीले बर्नमाउथको १६ खेलको अपराजित यात्रा टुंग्याउँछ भने पनि आर्सनलले आइतबार लिग जित्न सक्नेछ ।
सिटी भने ७७ अंकमा दोस्रो स्थानमा रहेको छ । अन्तिम दिनको खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women