← समाचारमा फर्कनुस्
Football Sep 07, 2026 · Swadesh

चेल्सीमाथि आर्सनलको उत्कृष्ट जित

चेल्सीमाथि आर्सनलको उत्कृष्ट जित

कप्तान मार्टिन ओडेगार्डको निर्णायक गोलको मदतले डिफेन्डिङ च्याम्पियन आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीलाई २–१ ले हराएको छ । आर्सनल एक गोलले पछाडि रहेको स्थितिमा यो उत्कृष्ट जित निकाल्न सफल रहेको हो ।

ओडेगार्डले ५० औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो र आर्सनल लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राख्न सक्षम रह्यो । आर्सनलको तीन खेलबाट अधिक्तम नौ अंक भएको छ । म्यानचेस्ट सिटी पनि नौ अंकमै रहेको छ र उनीहरू शीर्ष दुई स्थानमा छन् ।

इमिरेट्समा भएको खेलमा चेल्सीले सुरुमै मोर्गन रोजर्सको गोलमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न असफल रह्यो । काइ हार्भेटेजले पहिलो हाफमा बराबरी गोल फर्काए । छ अंकमै सीमित चेल्सीका लागि यो उपाधि होडमा ठूलो धक्का रहनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →