← समाचारमा फर्कनुस्
Football Apr 02, 2023 · Nepalsports

लिग लिडर आर्सनलको सहज जित, जेजुसको कमब्याक

लिग लिडर आर्सनलको सहज जित, जेजुसको कमब्याक

काठमाडौ- इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले सहज जित निकाल्दै उपाधि होड बलियो बनाएको छ।

राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा चोटका कारण करिब पाच महिनापछि मैदान फर्किएका ब्राजिलियन फर्वाड गाब्रीएल जेजुसले दुई तथा बेन ह्वाइट र ग्राइन्ट जाकाले १-१ गोल गरे। त्यस्तै लिड्सका लागि रासमस क्रिस्टेनसेनले एक गोल गरे।

यो जितसंगै आर्सनलले २९ खेलबाट ७२ अंक जोड्दै दोस्रो स्थानको सिटीमाथि ८ अंकको अग्रता कायम राखेको छ । एक खेल कम खेलेको सिटीको ६४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →