← समाचारमा फर्कनुस्
Football Mar 06, 2023 · Nepalsports

आर्मी र संकटाको गोलरहित बराबरी

आर्मी र संकटाको गोलरहित बराबरी

काठमाडौ- शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रीभुवन आर्मी र संकटा क्लबले गोलरहित बराबरि खेलेका छन्।
त्रिपुरेशवर स्थित दशरथ रंगशालामा भएको खेलमा कुनै पनि टिमले गोल गर्न सकेनन्।

खेलको अधिकांश समय आक्रमक बनेपनि संकटा क्लबले गोल गर्न भने सकेन्। उता आर्मिले भने खेलमा अपेळित रुपमा प्रदर्शन गर्न र आक्रमक बन्न सकेन्।

जारि लिगमा गोलरहित बराबरी भएको यो पहिलो खेल समेत बनेको छ।

यो बराबरि संगै दुवै टोलिले लिगमा समान एक- एक अंक बाढेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →