← समाचारमा फर्कनुस्
Football Aug 05, 2025 · Swadesh

त्रिभुवन आर्मी भारतीय आर्मी एफसीसंग पराजित

त्रिभुवन आर्मी भारतीय आर्मी एफसीसंग पराजित

त्रिभुवन आर्मी एफसी भारतीय आर्मी एफसीसंग पराजित भएको छ। मंगलबार जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्स फुटबल स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा भारतीय सेना एफसीले १-० गोलले पराजित गरेको हो।  


खेलको एक मात्र गोल पहिलो हाफको २१ औं मिनेटमा  क्रिस्तोफर कामेइले गोल गरेको थिय। त्यस पछि खेलको २९ औं मिनेटमा आर्मीको किपर बिकेस कुथुले भारतीय सेनाका खेलाडी लिटनलाई फल गरेकोले रातो कार्ड पाउदै  १० खेलाडीमा सीमित भएको थियो।


दोस्रो हाफमा दुवै टोलीले अवसरहरू बनाएपनि गोल भने हुन सकेनन् । यस जित संगै भारतीय सेनाको एफसी दोस्रो स्थान रहेको छ भने पहिले स्थानमा ६ अंक सहित जमसेदपुर रहेको छ।  एक अंक सहित आर्मी चौथो स्थानमा रहेको छ। समान अंक सहित लदाख एफसी तेस्रो स्थानमा रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →