← समाचारमा फर्कनुस्
Football Apr 06, 2023 · Swadesh

आर्मी र थ्री स्टार भिड्दै

आर्मी र थ्री स्टार भिड्दै
काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबविरुद्ध खेल्दैछ।

च्यासल रंगशालामा यी दुईबिचको खेल दिउसो २ बजेबाट शुरु हुनेछ।

राम्रो लयमा खेलिरहेका दुवै टोलि आज तेस्रो जितको खोजिमा रहेका छन्।

 आर्मी  ५ खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ । 
उता थ्री स्टार  ५ खेलमा ७ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →