← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

आर्मी र सातदोबाटोले अंक बाढे

आर्मी र सातदोबाटोले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिगमा  त्रिभुवन आर्मी क्लब र रोयल ब्लु सातदोबाटो क्लबले बराबरी खेल्दै अंक बाढेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समपन्न खेलमा दुवै टोलिले ३-३ गोलको बराबरी खेलेका हुन्।

आर्मीका लागी चौंथो र ३९ औं मिनेटमा जिलेस्पी जंग कार्कीले दुई गोल गर्दा ५२ औं मिनेटमा दीपक गुरुङले एक गोल गरे।

सातदोबाटोका लागी खेलको २५ औं मिनेटमा सुरोज बस्नेतले आत्मघाती गोल गर्दा ४८ औं मिनेटमा सार्दोरबेक माटमुरातोभ र ८५ औं मिनेटमा विलियम ओसीडुले गोल गरे।

यो बराबरिसंगै सातदोबाटोले ७ खेलमा १३ अंक जोड्दा आर्मीले ७ खेलमा ९ अंक जोडेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →