TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 10, 2023 · Shishir

थ्री स्टार जोगिदा एपीएफ रेलिगेसनमा पर्यो

थ्री स्टार जोगिदा एपीएफ रेलिगेसनमा पर्यो

काठमाडौ- समपन्न सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलको नतिजासंगै विभागिय टोलि एपिएफ रेलिगेसनमा पर्दै बी डिभिजनमा झरेको छ।

दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै आफु सुरक्षित बन्दा एपिएफ रेलिगेट भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →