← समाचारमा फर्कनुस्
Top Headlines Sep 07, 2026 · Swadesh

अन्नपूर्णलाई दोश्रो सफलता

अन्नपूर्णलाई दोश्रो सफलता

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएलमा सोमबार जित हात पारेको  

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामात्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामाअन्नपूर्णले मधेश वारियर्सलाई २५१६३१२९२५२२  २५२१ को सेटमापराजित ¥यो  अन्नपूर्णका उरनबायर ‘म्यान अफ  म्याच घोषित भए  उनीलगातार दोश्रो पटक ‘म्यान अफ  म्याच बनेका हुन्  काठमाडौं रेड्स विरुद्ध पनिउनी ‘म्यान अफ  म्याच बनेका थिए 

 खेलमा अन्नपूर्णको दोश्रो जित हो  आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौंरेड्सलाई  को सोझो सेटमा हराएको थियो  पहिलो खेलमा अन्नपूर्ण कर्णालीशिवराजसंग  ले चुकेको थियो 

मधेश भने हालसम्म जितविहीन   मेधशले पनि  खेल खेलिसकेको   मधेशपहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग  तथा काठमाडौं रेड्ससंग  ले पछिपरेको थियो 

सोमबारै दोश्रो खेल अपराजित दुई टोली कर्णाली  सगरमाथा स्म्यासर्सबीच हुनेछ दुवै टोलीको तेश्रो खेल हो 

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा पुरुष टिम सहभागी छन्  सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगकाआधारमा खेल्ने छन्  लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने  शीर्ष दुई  तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् 

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको   यो पुरस्कारनेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो  विजेताले २० लाख नगदपुरस्कार प्राप्त गर्ने  

कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेटइन्टरनेट पार्टनरमा वल्र्ड लिंकएडुकेसन पार्टनरमामा डिएभी स्कुलइन्सुरेन्सपार्टनरमामा हिमालय लाइफ इन्सुरेन्सटुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्डहेल्थपार्टनरमा रझान्स आयल  डिजिटल पार्टनरमा एक्सऐज रहेका छन्  पुरुषभलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो  फाइनल भदौ २७गते हुनेछ 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →