← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

एन्जिला बनिन हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर

एन्जिला बनिन हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर

काठमाडौ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकू कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई हन्ड्रेड स्पोर्ट्सले आफ्नो ब्राण्ड एम्बास्डर बनाएको छ ।

बुधबार स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले अन्तराष्ट्रिय नारि दिवसको अवसरमा राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।

सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →