← समाचारमा फर्कनुस्
Football Apr 10, 2023 · Nepalsports

रोनाल्डो सम्मिलित अल नासर बराबरीमा रोकियो

रोनाल्डो सम्मिलित अल नासर बराबरीमा रोकियो

काठमाडौ- क्रिष्टियीनो रोनाल्डो सम्मिलित क्लब अल नासर साउदी प्रो लिगमा बराबरीमा रोकिएको छ ।

राति किंग सलमान सपोर्ट सिटी स्टेडियममा सम्पन्न खेलमा अल नासर र अल फेइहा गोलरहित बराबरीमा रोकिएका हुन् ।

यो बराबरिसंगै अल नासर २३ खेलमा ५३ अंकका साथ लिगमा दोस्रो स्थानमा रहेको छ । उता अल फेइहा २२ खेलमा २५ अंकका साथ लिगमा ११औँ स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →