TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 11, 2026 · Swadesh

एडम्सको निधनमा विश्व फुटबल स्तब्ध

एडम्सको निधनमा विश्व फुटबल स्तब्ध

विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेयडेन एडम्सको शनिबार अप्रत्यासित निधन भएको छ । उनको स्तब्धपूर्ण मृत्युको कारण भने बाहिरिएको छैन् ।

दक्षिण अफ्रिकाले समूह चरणमा खेलेका तीनै खेलमा २५ वर्षीय खेलाडी एडम्सले खेलेका थिए । दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेयटन म्याकेन्जीले एडम्सको निधन भएको पुष्टि गरेका छन् ।

दक्षिण अफ्रिकी प्रहरीले यस सम्बन्धमा छानविन सुरु गरेको बीबीसीले जनाएको छ । सन् २०२४ को अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनल पुगेको दक्षिण अफ्रिकी टिमका पनि उनी सदस्य थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →