← समाचारमा फर्कनुस्
Football Apr 03, 2023 · Nepalsports

एपिएफले पुलिसलाई हरायो

एपिएफले पुलिसलाई हरायो

काठमाडौ- जारि शहीद स्मारक ए डिभिजन लिगमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

च्यासल रंगशालामा एपिएफले पुलिसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

 एपिएफका लागी खेलको ५८औ मिनेटमा हरि कार्की र  सबिन गुरुंगले अतिरिक्त समयमा गोल गरे।

एपीएफको ६ खेलमा १० अंक भएको छ।तालिकाको उता जितविहिन पुलिस एक अंकका साथ तालिकाको पुच्छारमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →