← समाचारमा फर्कनुस्
एसी मिलानसंग नापोलिको लज्जास्पद हार

काठमाडौ- इटालियन सिरी ए को लिग लिडर नापोलीले एसी मिलानसँग लज्जास्पद हार बेहोरेको छ ।
घरेलु मैदानमा नापोली एसी मिलानसंग ४-० को फराकिलो गोलले पराजित भएको हो।
मिलानको जितमा राफेल लिआओले दुई गोल गर्दा ब्राहिम डियाज र एलेक्सिस सेल्समेकरले समान एक-एक गोल गरे।
यो जितपछि एसी मिलानले २८ खेलबाट ५१ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको नापोली समान खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ। नापोली अझैपनि दोस्रो स्थानको लाजियोभन्दा १६ अंङ्कले अगाडी रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |