← समाचारमा फर्कनुस्
Football Mar 07, 2023 · Nepalsports

‘ए’ डिभिजन लिगमा आज दुई खेल

‘ए’ डिभिजन लिगमा आज दुई खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र खुमलटार एफसी भिड्दैछन् । यस खेल दिउँसो २ः३० बजेबाच हुनेछ ।

यस्तै दोस्रो खेल ललितपुरका दुई टोली थ्री स्टार र फ्रेण्ड्स क्लबबीच च्यासल मैदानमा दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुँदैछ ।

पहिलोचरणमाको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ गोलले पराजित गरेको थियो भने खुमल्टारले फ्रेण्ड्सलाई १-० गोलले पराजित भएको थियो।

फ्रेण्ड्स पहिलो खेलमा खुमलटारसँग १–० ले पराजित हुँदा थ्री स्टार पनि एपिएफसंग २–० को गोलले पराजित भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →